काठमाडौँ : बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताएका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा शाहीले निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ्ने वित्तिकै माओवादीले सरकार छाड्ने बताए।
उनले भने,‘प्रधानमन्त्रीले तपाईँहरुले प्रतिपक्षी दलसँग सहकार्य गर्नुभयो मन्त्री पद छोड्नुहोस् भनेर आफूहरुलाई भने माओवादी केन्द्र सरकार छाड्न