रौतहट : माधव नारायण-४ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहका हत्या आरोपी वडाध्यक्ष २ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लालाई गत शुक्रबार रौतहट जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गरेको हो।गत साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले २ लाख धरौटी राखेर रिहा भएका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। जिल्ला अदालत रौतहटको ७ नम्बर न्यायाधीश श्यामव