२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
पहिरोमा …
इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन्। दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार साेमबार बिहान करिब ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए। पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ। पहिरोमा १० भन्दा बढी […]
लगातारको वर्षाका कारण पहिरो आउँदा चंखेली–६ मासिधारको देनबाडामा एक घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका वडा नं. ६ मासिधारा गाउँस्थित देनबाडामा माथिबाट आएको पहिरोले देउच्या विकको घर पुर्दा उनकी श्रीमती, एक छोरा र दुई छोरीको मृत्यु भएको स्थानीय ध्रुवकुमार शाहीले बताए ।
सिमकोट – चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको
अछाम,असोज १ । लगातारको वर्षाले अछाममा पहिरो घर पुरिदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको […]
काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विस्फोटको घटना भएका हुन्। यी […]
मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ ।मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिम
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ। अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन्। सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए। स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन्। यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृत
अविरल वर्षापछिको पहिरो तथा बाढीमा परेर देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार डोटीको सायल गाउँपालिका-६ मेल्लेख बस्ने वीर बहादुर कुन्जेडाको घर सोमबार राति भत्किँदा पुरिएर उनकै छोराद्वय १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ । घर भत्किँदा वीर बहादुर, उनकै श्रीमती बासुदेवी कुन्जेडा र छोरी ७ वर्षीया बिन्दा कुन्जेडा घाइते भएका छन् ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने बिशाल राईको कच्च...
काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।