२४ घण्टामा ११ घटना विपद्का घटना, ४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विस्फोटको घटना भएका हुन्। यी […]