इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन्। दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार साेमबार बिहान करिब ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए। पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ। पहिरोमा १० भन्दा बढी […]