अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ। अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन्। ‍सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए। स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन्। यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृत

सम्बन्धित सामग्री

ताप्लेजुङ पहिरो [अपडेट] : ४ जनाको मृत्यु, २ जना घाइते

बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

ताप्लेजुङ पहिरो [अपडेट] : ४ जनाको मृत्यु, २ जना घाइते

बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु, २ घाइते

अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र सर्वसधारणको प्रतिरोधात्मक गोली प्रहारबाट बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना १२ बर्षीया समेत रहेको जनाइएको छ । इन्डियानापोलिसको दक्षिण ग्रिनउड पार्क मलमा गोली चलेको हो […]

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनको मृत्यु भएको छ । भने २ जना घाइते भएको प्रहरीले जनाएको छ ।रुकुमपश्चिम सानोभेरी गाउँपालिका–११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग १ ज ४४५४ नम्बरको जिप सडकबाट खस्दा आइतबार बिहान १ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनको नाम ठेगान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका जिप चालकसहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको प्रहरीले जनाएको

मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, दुई घाइते

बझाङ - मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाँउपालिकाका वडा नम्बर ६ वडाध्यक्षसहित २ जना घाइते भएका छन् ।  शनिबार खप्तड छान्ना गाँउपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फ...