वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना ‘दसैं तिहारको सौगात’ अन्तर्गत बम्पर लक्की ड्रका विजेता घोषणा गरेको छ । सीजी फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।उक्त रकम प्राप्त गरेकी विजेता शाहीले […]