प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको छैन: सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा […]

सम्बन्धित सामग्री

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । प्रधानमन्त्री ओली निकट अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेर पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सो कुरा बताएका हुन् ।सरकारका पक्षबाट अधिवक्ता पर्शुराम कोइरालाले जेठ १४ को इजलास भत्काउने न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई राख्न नहुने जिकिर गरेपछि प्रधानन्यायाधीशले भने– ‘सबै कुरा कानुन ब

‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’

काठमाडौँ / सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद... The post ‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’ appeared first on Purbeli News.

‘अदालतमा मुद्दा छ, प्रधानन्यायाधीश उपस्थित हुन मिल्दैन’

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिनिसभामा विश्वासको मत लिनु अघिल्लो दिन आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन । तर बालुवाटार सूत्रहरुका अनुसार २७ वैशाखमा विश्वासको मत पाउने वा नपाउने निश्चित नभएकाले प्रधानमन्त्री ओली केही संवैधानिक पदहरुमा नियुक्ति प्रक्रिया अघि बढाउन चाहन्छन् । संविधानतः संवैधानिक परिषदमा प्रधानमन्त्री, […]

सर्वोच्च अदालतको ऐतिहासिक निर्णयमा के छ? हेर्नुहोस् बिस्तृत विवरण

न्युज अफ नेपाल ,काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज जारी गरेको ऐतिहासिक निर्णयमा के के कुरा उल्लेख छन् भन्ने जिज्ञासा सबैतिर देखिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको टीमले फैसला सुनाउँदै प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले लिएको विघटन गैह्रसंवैधानिक भएको ठहर गरेको हो । साथै आगामी १३ दिनभित्रै संसद बैठक […]

सर्वोच्चको फैसला आउँदा ७० औं जन्मदिन मनाउँदै थिए प्रधानमन्त्री ओली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाउँदै थिए।

प्रतिनिधि सभा विघटन प्रकरण : संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानन्यायाधीश छँदा महान्यायधिवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् । आजको सुनुवाइमा पनि वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवा...

विचाराधीन मुद्दामा प्रधानमन्त्रीको निरन्तरकाे ठाेकुवा

प्रधानन्यायाधीशले सरकारविरुद्धका रिटलाई संवैधानिक इजलासमा पठाएर ‘झगडिया’को एउटा पक्षसँग वार्तालाप गरेका थिए । ८ पुसमा सरकारी वकिलहरूको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच ‘खुसामद’ चलेको थियो, जसलाई न्यायाधीशको आचरणविपरीत मानिएको थियो

ओली र प्रचण्डले गोपाल पराजुलीलाई बालुवाटार बोलाए, राजीनामा गराउन सकेनन्

२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ । वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे …