सर्वोच्चको फैसला आउँदा ७० औं जन्मदिन मनाउँदै थिए प्रधानमन्त्री ओली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाउँदै थिए।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला विरोध गर्दै बुटवलमा युवा संघको प्रदर्शन

बुटवल : सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै सत्तारुढ नेकपा एमालेको युवा संगठनले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेको छ। यसै क्रममा रूपन्देहीको बुटवलस्थित चौराहमा पनि युवा संघले विरोध प्रदर्शन गरेको छ। एमाले युवा संघले ‘गैरसंवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन्। सर्वोच्च अदालतले सोमवार