युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर रुसले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि रुसको समर्थन पाएका बिद्रोही समूहले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा […]