युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]