युक्रेनका राष्ट्रपति जेलेन्स्की र नर्वेका प्रधानमन्त्री स्टाेरबीच छलफल

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेकाे जनाइएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर […]