काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गर्नुभएको छ । भ्रमणकै क्रमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको […]