सशस्त्रका ७ जना एसपीले पाए कामु एसएसपीको जिम्मेवारी

काठमाडौं, ७ बैशाख । सशस्त्र प्रहरी बलका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरुले कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी पाएका छन् । सशस्त्रले साधारण समुह र प्राविधिक उप–समुहतर्फका ७ जना उपरीक्षकलाई ४ वर्षे पदावधि पुरा नभएपछि कामु जिम्मेवारी दिने निर्णय गृहमन्त्रालयले गरेको हो । प्राविधिक समुहको स्वास्थ्यतर्फ डा.मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ, सञ्चार इन्जिनियरिङ तर्फबाट प्रमोदकमार शाह र […]

सम्बन्धित सामग्री

लुम्बिनीमा बिनाविभागीय ७ जना मन्त्रीको जिम्मेवारी तोकियो

रुपन्देही । लुम्बिनी प्रदेशमा ७ जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको कार्य विभाजन गर्ने निर्णय गरेको हो । जस अन्तरगत एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला […]

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा …

लुम्बिनीमा ७ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न छलफल गर्दै मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेबारी दिने तयारी गरेका छन् । त्यसका लागि आज देउखुरीमा गठबन्धन दलका नेता र मन्त्रीबीच छलफल हुँदैछ । सातै जना मन्त्री मुख्यमन्त्री कार्यालय देउखुरी आउँदैछन् ।

स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको जिम्मेवारी हेरफेर, को-कहाँ?

स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर  बुधबार भएको हो।

कोशी अस्पतालमा तीन वर्षमा ७ जना मेसु फेरिए

मोरङ – विराटनगरको कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टको जिम्मेवारी सम्हालेको पाँच महिना नबित्दै डा. लक्ष्मीनारायण यादव पदबाट बाहिरिएका छन्। राजनीतिक रुपमा मेसुको नियुक्ति हुँदै आएको कोशी अस्पतालमा प्रमुखले पूर्ण समय काम गर्न नपाउँदा सेवा प्रवाहमा समस्या आउने गरेको छ। प्रदेश १ कै ठूलो सरकारी अस्पतालका रुपमा रहेको कोशीमा छोटो अवधिमै प्रमुखको जिम्मेवारीवहन गरेका पदाधिकारी हटाइँदा […]

सशस्त्रमा ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी

सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हु्न् ।प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ । सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ ।साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन

दाङका ७ जनालाई एमालेको केन्द्रीय जिम्मेवारी, ७ जना चुनावी प्रतिस्पर्धामा

दाङ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा दाङबाट ७ जनाले निर्विरोध जिम्मेवारी प्राप्त गरेका छन्। पार्टीको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा मुुस्लिम महिला सदस्यमा साजिदा सिद्धिकी र लुम्बिनी प्रदेशबाट महिला सदस्यमा मेनका पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी, केन्द्रीय अनुुशासन आयोगको सदस्यमा दाङबाट छविलाल […]

बढुवा हुनासाथ प्रहरीका ५ जना एसपीलाई इन्चार्जको जिम्मेवारी

नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट उपरीक्षक (एसपी) पदमा बढुवा भएका ६ जनालाई पदस्थापन गरिएको छ । नेपाल प्रहरीका निमित्त महानिरीक्षक नीरज शाहीले ७ जना मध्येका ५ जनालाई इन्चार्जको जिम्मेवारी दिएका छन् ।प्रहरी प्रधान कार्यालयले बनाएको आचारसंहिता अनुसार बढुवा हुनासाथ इन्चार्जको जिम्मेवारी दिन मिल्दैन । तर, निमित्त प्रहरी महानिरीक्षकले रामेश्वर कार्कीलाई सुनवल स्थित विशेष सुरक्षा गण, चक्रराज जोशीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर र अर्जुन प्रसाद तिमिल्सिनालाई काठमाडौँ उपत्यका प्रहरी शिक्ष

परिसंघमा ७ जना उपाध्यक्ष चयन

नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरुलाई उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औं साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरु उपाध्यक्ष चयन भएका […]

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]