बढुवा हुनासाथ प्रहरीका ५ जना एसपीलाई इन्चार्जको जिम्मेवारी

नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट उपरीक्षक (एसपी) पदमा बढुवा भएका ६ जनालाई पदस्थापन गरिएको छ । नेपाल प्रहरीका निमित्त महानिरीक्षक नीरज शाहीले ७ जना मध्येका ५ जनालाई इन्चार्जको जिम्मेवारी दिएका छन् ।प्रहरी प्रधान कार्यालयले बनाएको आचारसंहिता अनुसार बढुवा हुनासाथ इन्चार्जको जिम्मेवारी दिन मिल्दैन । तर, निमित्त प्रहरी महानिरीक्षकले रामेश्वर कार्कीलाई सुनवल स्थित विशेष सुरक्षा गण, चक्रराज जोशीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर र अर्जुन प्रसाद तिमिल्सिनालाई काठमाडौँ उपत्यका प्रहरी शिक्ष

सम्बन्धित सामग्री

स्वास्थ्यका ५ जना कर्मचारी ११ औं तह बढुवाका लागि सिफारिस

यस्तै निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) एघारौं तहमा दिपक प्रसाद तिवारी,वसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा ज्ञानेन्द्र कुमार झालाई बढुवा सिफारिस गरिएको छ।

४०५ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित)

बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो।

४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो ।स्वास्थ्य सेवा विभागले सूचना जारी गरी  २०७९  साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।बढुवा भएका कर्मचारी सूची :

१९ सहसचिव र ५ जना उपसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । सरकारले १९ जना उपसचिव र ५ जना शाखा अधिकृतलाई बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले विभिन्न सेवाका १९ जना उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका ७, परराष्ट्र सेवाका दुई र लेखापरीक्षण समूहका २ जना छन् […]

नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईमा बढुवा गर्न सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु […]

५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस

९ जेठ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका हुन् । केही दिनअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले […]

गृह मन्त्रालयद्वारा ५ जनालाई एआइजीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल सरकार गृह मन्त्रालयले ५ जना डिआइजिलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयको बढुवा समितिले ५ जनालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम रहको छ।

नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।

इन्जिनियरिङतर्फ ५ जना बढुवा सिफारिस

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूह अन्तर्गत उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले उपसचिव (रा.प. द्वितीय श्रेणी) पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनिल रन्जितकार, कैलाश प्रसाद देव, गोपाल प्रसाद […]