सशस्त्रमा ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी

सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हु्न् ।प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ । सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ ।साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन

सम्बन्धित सामग्री

सशस्त्रका ७ जना एसपीले पाए कामु एसएसपीको जिम्मेवारी

काठमाडौं, ७ बैशाख । सशस्त्र प्रहरी बलका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरुले कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी पाएका छन् । सशस्त्रले साधारण समुह र प्राविधिक उप–समुहतर्फका ७ जना उपरीक्षकलाई ४ वर्षे पदावधि पुरा नभएपछि कामु जिम्मेवारी दिने निर्णय गृहमन्त्रालयले गरेको हो । प्राविधिक समुहको स्वास्थ्यतर्फ डा.मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ, सञ्चार इन्जिनियरिङ तर्फबाट प्रमोदकमार शाह र […]