मोरङ – विराटनगरको कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टको जिम्मेवारी सम्हालेको पाँच महिना नबित्दै डा. लक्ष्मीनारायण यादव पदबाट बाहिरिएका छन्। राजनीतिक रुपमा मेसुको नियुक्ति हुँदै आएको कोशी अस्पतालमा प्रमुखले पूर्ण समय काम गर्न नपाउँदा सेवा प्रवाहमा समस्या आउने गरेको छ। प्रदेश १ कै ठूलो सरकारी अस्पतालका रुपमा रहेको कोशीमा छोटो अवधिमै प्रमुखको जिम्मेवारीवहन गरेका पदाधिकारी हटाइँदा […]