दाङका ७ जनालाई एमालेको केन्द्रीय जिम्मेवारी, ७ जना चुनावी प्रतिस्पर्धामा

दाङ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा दाङबाट ७ जनाले निर्विरोध जिम्मेवारी प्राप्त गरेका छन्। पार्टीको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा मुुस्लिम महिला सदस्यमा साजिदा सिद्धिकी र लुम्बिनी प्रदेशबाट महिला सदस्यमा मेनका पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी, केन्द्रीय अनुुशासन आयोगको सदस्यमा दाङबाट छविलाल […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

अर्घाखाँची– शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाईते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि […]

रुपन्देहीबाट ७ जना महिला पक्राउ

बुटवल । रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्। बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर […]

काँडाघारीबाट ७ जना जुवाडे पक्राउ

काठमाडौंको काँडाघारी स्थित बीरेन्द्रचोक नजिकैबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ दीर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।पक्राउ पर्नेमा युवराज बस्नेतसहित ७ जना छन् । प्रहरीले जुवा खालबाट १ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ नगद बरामद गरेको छ ।प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले १४ बुक तास र २ हजार भारतीय रूपैयाँ पनि बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत बानेश्वरले म्या

मकवानपुरका ७ जना उम्मेदवार विरुद्ध उजुरी दर्ता

मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकाका २ जना, बकैया गाउँपालिकामा ३ जना, मनहरी गाउँपालिकाका २ जना गरी ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।हेटौंडा उपमहानगरपालिका नम्बर वडा–४ का नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नविन सिग्देल र हेटौंडा–१९ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ । दुवै उम्मेदवार २०७४

एमालेबाट हेटौंडाको मेयरमा ९ र उपमेयरमा ७ जना आकांक्षी

२७ चैत, काठमाडौं । नेकपा एमालेबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा ९ जना र उपमेयरमा ७ जना आकांक्षी देखिएका छन् । आइतबार भएको उपमहानगर कमिटीको बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा ९ जना र उपमेयरम ७ जना पुगेका हुन् । प्रदेशस्तरका नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले […]

भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मालीमा बम विस्फोटमा परी ७ जना शान्ति सेनाको मृत्यु

२३ मंसिर, काठमाडौं। अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ । बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी ७ जना शान्ति सेनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । विष्फोटमा परी टोगोका ७ जना सैनिकको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको […]

१९ पदाधिकारीमध्ये लुम्बिनी प्रदेशका मात्र ७ जना

बुटवल-एमाले महाधिवेशनबाट लुम्बिनी प्रदेशका ७ जना पदाधिकारीमा चुनिएका छन्। १९ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव निर्वाचित भए। केपी ओलीको रोजाइमा परेर ७ जना निर्वाचित हुँदा उपाध्यक्षमा उम्मेदवारी दिएका लुम्बिनीकै घनश्याम भुसाल भने पराजित भए। उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा लुम्बिनीकै नेताहरू निर्वाचित भएका छन्। ६ जना उपाध्यक्षमध्ये दुईजना लुम्बिनीका छन्। पदाधिकारीमा निर्वाचितहरूमध्ये […]

७ जना मृत फेला

मंगलबार विहानसम्म देशका विभिन्न जिल्लामा गरी ७ जना मृत अवस्थामा फेला परेको जनाएको छ ।

दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२ निबासी रोहन खाती, धिरन शाह, सुनिल पुन मगर, पंकज पन्त, होमबहादुर केसी र विजय गाहमगर रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द जिसीले जानकारी दिएका छन् । जुवा खेलिरहेको […] The post दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.