डेढ घण्टापछि चल्यो चन्द्रागिरि केबलकार

२ साउन, काठमाडौं । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो । जिल्ला प्रहरी …

सम्बन्धित सामग्री

चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित छ: चन्द्र ढकाल

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए । केही समयअघि मात्र […]

चन्द्रागिरि केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष ढकाल

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरि केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार

चन्द्रागिरि केबलकार सुरक्षित छ, चढ्न हिचकिचाउनु पर्दैन : चन्द्र ढकाल

काठमाण्डौ – चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ ।  आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन । यो शतप्रतिशत ...

चन्द्रागिरि केबलकार भोलि विहान ५ बजे नै खुल्ने

३ मंसिर, काठमाडौं । भोलि शनिबार चन्द्रागिरी केबलकार विहान ५ बजेदेखि नै खुल्ने भएको छ । भारतीय योगगुरु रामदेवले चन्द्रागिरिमै योग प्रशिक्षण गराउने कार्यक्रम रहेकाले विहान ५ बजेदेखिबाट चन्द्रागिरिको केबलकार खुला गर्न लागिएको चन्द्रागिरि हिल्स कम्पनीले जनाएको छ । शनिबार चन्द्रागिरिको भालेश्वर महादेव मन्दिरको दर्शन गर्न दशनार्थीको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा चनद्रागिरिमा […]

खुल्यो चन्द्रागिरि, तस्बिरमा हेर्नुहोस् जीपलाइनलगायतका रमाइलो

चन्द्रागिरि केबलकार लामो समयपछि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालनमा आएसँगै चहलपहल बढेको छ । चन्द्रागिरिमा केबलकारको अतिरिक्त रकक्लाईमिङ, जीपलाइनका साथै सुविधासम्पन्न रिसोर्ट समेत रहेका छन् । चन्द्रागिरि पछिल्लो समय राजधानीको एक आकर्षक पर्यटकीय गन्तब्य बन्न सफल भएको छ । तस्बिरहरु : रासस

भोलिदेखि चन्द्रागिरी केबलकार संचालनमा, जिपलाइन पनि सुरु हुने

काठमाडौंको चन्द्रागिरी केबलकार भोलि शनिबारदेखि पूर्ण रुपमा संचालनमा आउने भएको छ। निषेधाज्ञा हटेसँगै केबलकार पूर्णरुपमा संचालनमा ल्याउन लागेको संचालक कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ। यसअघि रिसोर्ट जाने पाहुनाका लागि...

चन्द्रागिरि केबलकार भाेलिदेखि सञ्चालनमा आउने

काठमाण्डाै – कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार भोलि शनिवारदेखि सञ्चालनमा आउने भएको छ । भोलिदेखि नियमित रूपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो ।  कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेस्टुरेन्ट लगायतका सेवा भोलिदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।  पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्र...

रिसोर्टमा  जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केबलकार सञ्चालन