चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित छ: चन्द्र ढकाल

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए । केही समयअघि मात्र […]

सम्बन्धित सामग्री

१० वर्षभित्र सात वटै प्रदेशमा केवलकार बनाउँछौं : चन्द्र ढकाल

बुटवल– नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै […]

चन्द्रागिरि केबलकार सुरक्षित छ, चढ्न हिचकिचाउनु पर्दैन : चन्द्र ढकाल

काठमाण्डौ – चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ ।  आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन । यो शतप्रतिशत ...

चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष चन्द्र ढकाल

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताउनुभयो ।

मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने

चितवन – नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेशन बनाइने भएको छ । स्टेशनको जग खन्नका लागि कामदारहरुले बुधबारदेखि […]

चन्द्र ढकाल नेतृत्वको लुम्बिनी केवलकारको प्रधानमन्त्री ओलीले गरे शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका-३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्यास गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने केबलकारको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।