३ मंसिर, काठमाडौं । भोलि शनिबार चन्द्रागिरी केबलकार विहान ५ बजेदेखि नै खुल्ने भएको छ । भारतीय योगगुरु रामदेवले चन्द्रागिरिमै योग प्रशिक्षण गराउने कार्यक्रम रहेकाले विहान ५ बजेदेखिबाट चन्द्रागिरिको केबलकार खुला गर्न लागिएको चन्द्रागिरि हिल्स कम्पनीले जनाएको छ । शनिबार चन्द्रागिरिको भालेश्वर महादेव मन्दिरको दर्शन गर्न दशनार्थीको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा चनद्रागिरिमा […]