भोलिदेखि चन्द्रागिरी केबलकार संचालनमा, जिपलाइन पनि सुरु हुने

काठमाडौंको चन्द्रागिरी केबलकार भोलि शनिबारदेखि पूर्ण रुपमा संचालनमा आउने भएको छ। निषेधाज्ञा हटेसँगै केबलकार पूर्णरुपमा संचालनमा ल्याउन लागेको संचालक कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ। यसअघि रिसोर्ट जाने पाहुनाका लागि...