काठमाडौं : भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि आज सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण हुँदै छ।
आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि स...