एमसीसी पास भएसँगै वैद्यको टिप्पणी : संसदवादी दल अमेरिकाका मतियार

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकार बिच भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्याक्टलाई पारित गराएर संसदवादी दलहरु अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार सावित भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासिचव मोहन वैद्य किरणले आरोप लगाएका छन्।  उनले एमसीसी परियोजनालाई पारित गरेसँगै नेपाललाई अमेरिका सुरक्षा छाताभित्र पार्न…

सम्बन्धित सामग्री

संसदबाट एमसीसी पास गर्नुले देशको आर्थिक संकट गहिरिँदै गएको प्रेम सुवालको टिप्पणी

केही महिना पहिले संसद्बाट एमसीसी पास गरे पश्चात् देशको आर्थिक संकट गहिरिँदै गएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले टिप्पाणी गरेका छन् ।

एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल

१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए । ‘व्याख्यात्मक टिप्पणी न्यानो  थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो […]

एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु होः राजेन्द्र लिङ्देन

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पास गरे देश द्वन्द्वमा फस्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै सिंगो देशलाई एमसीसीको विषयले विभाजन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी स्थगन गर्नुपर्छ,’ लिङ्देनले भने,‘यथास्थितिमा एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु हो ।’ उनले सदनले गर्ने निर्णय सबै ठिक हुँदैन […]

माओवादीले कलात्मक नाटक मञ्चन गरेको नवराज सिलवालको टिप्पणी

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ताभोग निरन्तर कायम […]

प्रचण्डबारे ओलीको टिप्पणीः अमेरिकासँग एक खालको अरुसँग अर्को खालको कुरा

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर लेख्नेले नै पास गर्नु हुँदैन भनेर उचालिरहेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्छौं भनेर लेख्छन्, पास गर्नुहुँदैन भनेर उचाल्छन् र भ्रममा पार्छन्,’ ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा […]

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]