प्रचण्डबारे ओलीको टिप्पणीः अमेरिकासँग एक खालको अरुसँग अर्को खालको कुरा

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर लेख्नेले नै पास गर्नु हुँदैन भनेर उचालिरहेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्छौं भनेर लेख्छन्, पास गर्नुहुँदैन भनेर उचाल्छन् र भ्रममा पार्छन्,’ ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा […]