सरकारी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश, एक जना पक्राउ
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ – अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने गरी नौ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाण्डौ बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाण्डौ बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्य...
काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले मोरङको ग्रामथान गाउँपालिका-७ मा रहेको पाथीभरा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र […]
आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो ।पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले मोरङको ग्रामथान गाउँपालिका–७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८÷०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएका थिए । उनले त्यस
विभिन्न निकायका सिफारिश र प्रमाणित गरिएका नक्कली कागजात तथा प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न रहेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा …
नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
औषधी पसल चलाउन फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । बागलुङको बडीगार्ड गाउँपालिका–९ घर भएका ३२ वर्षीय युद्ध बहादुर केसीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।नेपाल र भारतका मेडिकल कलेजबाट पास गरेको डिप्लोमा इन फार्मेसीको सर्टिफिकेट बनाएर केसीले फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । डिप्लोमा इन फार्मेसी पास भ
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने सात डाक्टरसहित ८ जनालाई पक्राउ गरेको छ।सिआइबीका प्रमुख डिआईजी सहकुल थापाले अभियुक्तमध्ये ४ जना रजिस्टर्ड डाक्टर भएको बताए। उनका अनुसार एक जनाको सर्टिफिकेट नक्कली बनाउने कन्सल्ट्यान्ट छ।अनुसन्धानका लागि पक्राउ पर्नेमा विराटनगरस्थित न्युरो अस्पतालका २८ वर्षीय मोहमद सिद्दीकी, जनकपुर चिल्ड्रेन अस्पताल धनुषाका २९ वर्षीय सुभाष प्रसाद साह, दीर्घायु गुरु हस्पिटल चाबहिलका २८ वर्षीय मोहम्मद शाहिद राजा, चौरजहारी
काठमाडौं, ५ वैशाख । एसएलसीमा नक्कली प्रमाणपत्र बनाएर डाक्टर बनेका एकजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमलाई सिआइबीले आइतबार पक्राउ गरेको हो । गौतम मनाङको कामे गाउँपालिका ५ का हुन् । उनीमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) कै नक्कली कागजपत्र बनाउने ६ जनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । जनकपुर–८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ विराटनगर उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका–९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका–२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दनप्रसाद साह, ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका–३ बस्ने...