काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले मोरङको ग्रामथान गाउँपालिका-७ मा रहेको पाथीभरा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र […]