झापाको धान सुपरजोन क्षेत्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ &nbs...