काठमाडौं: एसिया प्यासिफिक क्षेत्रका २३ देशका सेनाका गुप्तचर विभागका अधिकारीहरु काठमाडौंमा छलफलमा जुटेका छन्।
नेपाली सेना र अमेरिकाको इन्डो-प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टिलिजेन्सको आयोजनामा भएको एसिया प्यासिफिक इन्टिलिजेन्स चिफ कन्फेरेन्समा यस क्षेत्रका सेनाका गुप्तचर विभागका अधिकारीहरु भेला भएका हुन्।
नेपालमा पहिलो पटक आयोजना भएको सम्मेलनमा २३ देशका ८३ जना