१७ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए नेपालले फाइनल खेल्न नपाउने समीकरण बनेको छ । नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नामिबियाले नेपाललाई पहिलो खेलमा २० रनले हराएको […]