काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान तथा बायाँ हाते ओपनर उपुल थरंगाले बिहीबार प्रहार गरेको छक्काले टियु क्रिकेट मैदानमा रहेको क्यान्टिनको झ्यालको सिसा फुटेको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट ललितपुर प्याट्रियर्सविरुद्ध खेलको क्रममा थरंगाले छक्का प्रहार गरेको बलले क्यान्टिनको झ्यालमा लागेपछि सिसा फुट्न पुगेको छ । भैरहवालाई हारबाट जोगाउन उत्कृष्ट […]