कुशलको छक्काले झ्यालको सिसा फुट्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले जिम्बावे ए सँगको तेस्रो टि२० सिरिज खेलमा प्रहार गरेको छक्काले टियु मैदानमा रहेको स्कोरर बस्ने झ्यालको सिसा फुटेको छ । नेपालले १ सय ३७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा कुशलले पाँचौं ओभरको अन्तिम बलमा डीप स्क्वायर लेगमा प्रहार गरेको सटले स्कोर बस्ने झ्यालको सिसा फुटेको हो […]

सम्बन्धित सामग्री

जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो

सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।

मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ

दोहा- मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो । मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको […]

ट्रककाे झ्यालबाट गरेकाे अनजान संकेत : जसले लग्याे जागिर, बनायाे नस्लवादी

दिउँसो उधुमै गर्मी थियो । त्यसैले उनले एकातिरको झ्यालको सिसा खुलै राखेका थिए । त्यही झ्यालबाट एउटा हात बाहिर निकालेका थिए ।

बर्दीधारीका सडक नियम

काठमाडौँ, १५ पुस । टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीतिर ध्यान दिएँ र सिसा खोल्दै सोधेँ–के भयो […]

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

भरतपुर । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु […]

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् ।तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । ‘धेरै बिरामी उपचार भइरहेको बेलामै

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक […]

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं, बैशाख ३१। भारतको दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीको बेला चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो । भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै […]

थरंगाको छक्काले टियु क्यान्टिनको सिसा फुट्यो

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान तथा बायाँ हाते ओपनर उपुल थरंगाले बिहीबार प्रहार गरेको छक्काले टियु क्रिकेट मैदानमा रहेको क्यान्टिनको झ्यालको सिसा फुटेको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट ललितपुर प्याट्रियर्सविरुद्ध खेलको क्रममा थरंगाले छक्का प्रहार गरेको बलले क्यान्टिनको झ्यालमा लागेपछि सिसा फुट्न पुगेको छ । भैरहवालाई हारबाट जोगाउन उत्कृष्ट […]

झ्यालको सिसा काटेर काठमाडौंका ७ सहकारीबाट ४४ लाख चोरी

काठमाडौंमा ७ वटा सहकारी फुटाएर नगद तथा गहना चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल छन् । असार १२ मा उनलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बानेश्वर, कोटेश्वर, गौशाला र मैतीदेवी क्षेत्रका सहकारीबाट दीपकले ४३ लाख ९७ हजार नगद र ९ तोला सुन चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सिसा काट्ने मेशिनले झ्यालको सिसा काटेर उनले चोरी गर्ने गरेको महानगरीय प्रह