आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ ।
योसँगै आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ।
स्थापनाकालदेखि सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई...