सय थरीका ईंटा कुरिरहेको एक प्राचीन मन्दिर

प्राचीन युगमा नेपालमा मन्दिरहरुको निर्माण गर्दा कतिसम्म नौला प्रयोग भएका थिए भन्ने एउटा प्रमाण हो, ललितपुरको पाटनस्थित नरसिंह मन्दिर । करिब १०० भन्दा बढी प्रकारका ईंटा प्रयोग गरेर मात्रै यो मन्दिर पुनर्निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ ।

सम्बन्धित सामग्री

कामपाले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।...

प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा

प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।

पुग्नुपर्ने प्राचीन सम्पदा स्वर्गाश्रम

बेनी नगरपालिका-३, भकिम्लीको मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घना जंगलको पूर्वतर्फको टुप्पोमा प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ।...

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

लुम्बिनी, ५ असोज । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए । शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्रता दिने जनाइएको छ । उपाध्यक्ष […]

प्राचीन मानव जीवाश्म पहिलोपटक अन्तरिक्षमा

प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।...

खयरडाडाँमा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

बुद्धको मावलीक्षेत्र रुपन्देहीको देवदहको प्राचीन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएको छ ।  लुम्बिनी विकास कोषले देवदह– ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको...

देवदहमा भेटिए प्राचीन संरचना

१२ असार, रुपन्देही। रुपन्देहीको देवदहमा गरिएको उत्खननबाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेका छन्। उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन सुरु गरिएको हो। कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको […]

सकियो शिशु बुद्धसहितको लुम्बिनी प्राचीन कपिलवस्तु रथ यात्रा

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ।...

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराटनगर, माघ ६ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खननबाट प्राचीन बस्ती दक्षिण र […]

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गरे । उनले भने, “काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ ।” सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ ।उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहे