देवदहमा भेटिए प्राचीन संरचना

१२ असार, रुपन्देही। रुपन्देहीको देवदहमा गरिएको उत्खननबाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेका छन्। उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन सुरु गरिएको हो। कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको […]

सम्बन्धित सामग्री

संरक्षणको पर्खाइमा पुरातात्विक महत्वको देउरवास्थल

रूपन्देही- पुरातात्विक महत्वको देउरवास्थल संरक्षणको पर्खाइमा छ । त्यहाँका प्राचीन संरचना र वस्तु मासिँदै हराउँदै गएका छन् ।विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीको नजिकै रहेको त्यो ठाउँ चौपाया चरनस्थलका रूपमा परिणत भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । पुरानो समृद्ध नगर जस्तो देखिने आयातकार क्षेत्रभित्र प्राचीनकालमा प्रयोग हुने पनपथवा इँटाबाट बनेको पुरातात्विक महत्वको […]

लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्दै

लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ । मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्नेजस्ता समस्या रोक्न मर्मत गर्न थालिएको रातोपाटीलाई ब