कविता : राज्य निरीह हुँदा

राज्य निरीह हुँदा भ्रष्टाचार संस्थागत हुन्छ बजार भाउ आकाशिन्छ विदेशी हस्तक्षेप बढ्छ दण्डहीनता मौलाउँछ आज त्यही भैरहेको छ त्यस्तै हुँदैछ । हत्याका आरोपी बालकृष्ण सरिफ भए भट्टामा मान्छे डढाउने निर्दोष हुँदैछन् ड्यूटीमा रहेका सिपाही

सम्बन्धित सामग्री

संसद्‌ बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले सरकारका काम कारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।  केसीले संसद्‌मा वाचन गरेको कविता : न राज्य नीतिले चल्छ न विधि न त पद्धति  शीर्षस्थ सिन्...

राज्य र सुदखोर (कविता)

सरकार, हामी त ऋण लिएर ५० डिग्री तापक्रमदेखि  आकाश छुने उचाइसम्म  तुरलुङ्ग झुण्डेर काम गर्ने  आधुनिक नेपाली हौँ ।

सुशान्त थापाको चौथो कविताकृति प्रकाशित

काठमाडाैँ – कवि सुशान्त थापाको चौथो कवितासंग्रह ुलभ्स क्रेडलु प्रकाशित भएको छ। प्रकाशन गृह ‘वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङ’ले संयुक्त राज्य अमेरिका तथा सेनेगलबाट संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो। पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका एकसय एघार थान कविता समेटिएका छन् । मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह ुद […]

साहित्यकार बस्न्यातको अमेरिकामा निधन

काठमाडौं : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि हृदय रोगबाट पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो।उनका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायत विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढ दर्जन कृति प्रकाशित छन्।साहित्यिक पुरस्कार ‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस

कविता हत्या प्रकरण : दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

उदयपुर- उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई जिल्ला उदयपुर बेलका न.पा. ३ बस्ने बिनोद ढकाल र बेलका […]

कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ

उदयपुर– उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई उदयपुर बेलका–३ बस्ने बिनोद ढकाल र बेलका–३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी […]

सिक्किममा नेपाली भाषा र साहित्यको चर्चा

झापा : नेपाली भाषाभाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमको मनन भवनमा दर्शक खचाखच भरिएका थिए। भवनमा दर्शकको ताली, संगीतसँगै कविता कन्सर्ट गर्दै थिए, नेपालका चर्चित युवा कवि नवराज पराजुली।पहिलोपटक सिक्किम पुगेका नवराजको स्वागतका लागि दर्शक तथा श्रोताको तालीको वर्षा बर्सियो। कवि पराजुलीका कवितासँगै झुम्यो सिक्किम। पराजुलीले एक घण्टाभन्दा बढी प्रस्तुति दिए। प्रस्तुतिको समयमा सिक्किमका दर्शक मात्र नभई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)सहित मन्त

संसद्मा कविता : सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्

प्रतिनिधिसभामा सांसद्हरुले कविता सुनाउने लहर नै चलेको छ । यसअघि शान्ता चौधरी र महेश बस्नेतले संसद्मा कविता सुनाइसकेका छन् । सोमबार सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेकी छन् ।उनले यसरी सुनाइन् आफ्नो कविता : बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो । जनताको भोटले दुई तिहाइको सरकार बनाएसनकको भरमा संसद् विघटन गराएमै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्अझै पनि संसद् विघटन गर्ने दाउपे

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान...

कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

मुम्बई । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् ।कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन् । समाचारको अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन् । जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए