कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

 मुम्बई । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् ।कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन् । समाचारको अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन् । जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए

सम्बन्धित सामग्री

कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

मुम्बई । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् ।कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्...

झ्याल फोडेर फरार भए अर्का कोरोना संक्रमित, भाग्न गरेका थिए पटक पटक प्रयास

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्। आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। सर्लाहीका यी संक्रमितको मानसिक स्वास्थ्यमा समस्या रहेको र उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए। उनी झ्याल तोडेर फरार

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको एक कोरोना संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका हुन् । मानसिक सन्तुल ठिक नभएका कोरोना संक्रमित यसअघि पनि पटक पटक भाग्ने प्रयास गरेका थिए । भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् …

पर्सामा अस्पतालबाट कोरोना संक्रमित भागे प्रहरीले गोली प्रहार गर्न सक्ने

वीरगंज : पर्सामा कोरोना भाइरस संक्रमित भइ आईसोलेसन वार्डमा रहेका वा संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्ति भाग्ने प्रयास गरेमा सुरक्षाकर्मीले उनीहरुमाथि गोली प्रहार गर्न सक्नेछन्। केहीदिन अघि कोरोना संक्रमित अस्पतालबाट भागेको घटना सार्वजनिक भएपछि जिल्ला सुरक्षा समितिको बिहीवार बसेको बैठकले सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता ललित