इलाम : मेसौके ओलुमोउको निर्णायक गोलको मद्दतमा काठमाडाैं रेजर्सले खुकुरी नेपाल सुपर कपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा अञ्जन विष्टको कप्तानीमा रहेको ललितपुर सिटी एफसीलाई १–० ले हराएको हो।खेलको ६६ औं मिनेटमा मेसौकेले गरेको गोल काठमाडाैंको लागि निर्णायक बन्यो। स्टेफेन समिरको प्रहार रिवाउन्ड भएर आएको अवसरलाई मेसौकेले जाली चुमाए। कोरोना महामारीका कारण खेल दर्शक बिना बन्द रंगशालामा आयोजना भएको थियो।नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोज