काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको क्रममा साहले काठमाडौं महानगर नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् । आजै मात्र मेयर पदको सपथ लिएका साहले नगरसभाको पहिलो बैठक साझ ४ बजे बोलाएका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता […]