काठमाडौँ महानगरमा कांग्रेसको एकल बहुमत, पहिलो बैठकमा बालेनलाई वडाअध्यक्षले दिए सुझाव

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर र उपमेयर सहितको पहिलो बैठक बसेको छ । सोमबार मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेपछि पहिलो बैठक बसेका हुन् ।  बालेन स्वतन्त्र तर्फबाट उम्मेदवार दिएर विजयी भएकाले उनी समर्थित नगरसभा बैठकमा सदस्य हुने...

सम्बन्धित सामग्री