नगरसभाको बैठक लाइभ गर्ने मेयर साहको घोषणा (भिडियो)

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक ‘लाइभ’ गर्ने निर्णय गरेका छन्। सोमबार मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेपछि पदभार ग्रहण गर्दै साहले नगरसभाको लाइभ गर्ने निर्णय गरेका हुन्। आफ्नो चुनावी प्रतिवद्धताअनुसार साहले बैठकको लाइभ गर्ने निर्णय गरेका हुन्। नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ।

सम्बन्धित सामग्री

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्।सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्।'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।

सार्वजनिक कार्यक्रममा नशामा लठ्ठ मेयर बालेन साह, सामाजिक सञ्जालमा विरोध र बचाउ

टेलिभिजनले लाइभ समेत गरेको एउटा सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशाले लठ्ठ भएका काठमाडौं महानगरका मेयर बालेन साहको भिडियोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उक्त भिडियोमा मेयर साह मदिरा वा कुनै नशाजन्य पदार्थको अत्याधिक नशामा रहेको प्रष्ट देखिन्छ । इमेज टेलिभिजनले लाइभ गरेको नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा मेयर साह स्टेजमा लरबरिएको, कार्यक्रम संचालकबाट […]

कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले गरेका वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपरेको छ । विशेष गरी फोहोर व्यवस्थापन गर्ने विषयमा मेयर साहले बोली फेरेर वडा अध्यक्षलाई झुक्याएपछि वडा अध्यक्षले आक्रोश पोखेका थिए । मेयर साहले असार ५ गते सम्पन्न कार्यपालिकाको पहिलो बैठकदेखि लाइभ गर्नुभएको थियो । पहिलो बैठकमै भाँती नपु-याएका कारण मेयर […]

बालेन मेयर बनेपछि काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठक (लाइभ)

काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक सुरु भएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिहरु पहिलोपटक बैठकमा बसेका हुन्। आजै नवनिर्वाचित प्रमुख वालेन्द्र शाह (बालेन) सँगै उपप्रमुख सुनिता डंगोल र अन्य जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरेका थिए। प्रमुख वालेन्द्रले आजको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने…

मेयरको कुर्सीमा बालेन, नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन्।पदभार ग्रहण गर्दै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्। उनले आजै पहिलो बैठक बोलाएर बैठक लाइभ गर्ने निर्णय गरेको बताएका हुन्। यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन्। दुवैले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए।

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ। […]

नगर सभाको बैठक लाइभ गर्ने बालेन साहको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।

मेयर बालेन साहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहको निर्णय छ । साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म […]