काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले पहिलो कार्यपालिका बैठकमै आलोचना खेप्नु परेको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिको शपथपछि पदभार ग्रहण लगत्तै बसेको कार्यपालिका बैठकमा वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई हायलकायल बनाएका हुन् । मेयर बालेन साहको तर्फबाट भन्दै कार्यकारी अधिकृत पौडेलले निर्णय नै सुनाउन थालेपछि काठमाडौँ वडा नम्बर १६ का […]