यस्तो विस्फोटक अवस्था हुँदा पनि सुरक्षाकर्मी तैनाथ गर्ने वा बिहानैदेखि निषेधाज्ञा जारी गर्नेतिर किन ध्यान गएन ? उद्देश्य प्रस्ट थियो–मिडियालाई पनि तह लगाउनु।...
काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदेम्बेले नेताहरुले देशको लागि भन्दा पनि आफ्नै र आफ्नाका लागि मात्रै गरिरहेको आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आङदाम्बेले भ्रष्टाचारलाई मलजल गर्न र प्रशय दिनकालागि देशका शिर्ष र माथिल्लो तहकै नेतृत्वहरु नै लागेको भन्ने कुरामा कुनै शंका नरहेको दाबी गरे। […]
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्।आईतवार एक कार्यक्रममा बोल्दै उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारेका छन्।उनले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने पनि प्रष्ट परेका छन्
काठमाडौँ- विक्रम सम्वत् २०७२ सालको वैशाख १२ गते भुल्न नसकिने दिन हो । त्यो दिन मेरो लागि मात्र नभई धेरैका लागि भुल्न कठिन दिन हुनसक्छ । किनकी त्यो दिन नेपालले सामना गरेको महाभूकम्पको कति यादहरू ताजै हुन् सक्छन्। त्यो अगाडि कहिले भूकम्पको महसुस भएको थिएन। सम्भवत मेरो जीवनको पहिलो भोगाइ त्यही थियो । वैशाख १२ […]
काठमाडौं, फागुन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ। मन्त्रालयले आइतबार सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो। मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन पनि सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधा
अर्थमन्त्री जनार्दन शर्माले खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिएका छन् । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने र नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन समेत दिए । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न निर्देशन दिए । त्यस्तै उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। यसअघि पार्टीमा दलितलाई १५ प्रतिशत आरक्षण दिनुपर्ने आवाज उठेको थियो। त्यसको जवाफमा प्रचण्डले जनसंख्याका आधारमा अहिलेको अवस्थामा कसैलाई पनि आरक्षण दिन नसकिने […]
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ खेती...
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन्।
एमालेलेमात्रै देश बनाउने दाबी गर्दै ओलीले कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने समेत बताए।…
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले आजै प्रधानन्यायाधीश राणाले वार्ताका लागि अपिल गरेपछि उहाँलाई विश्वास गर्न नसकिने भन्नै टिप्पणी गर्नु भएको छ । उहाँले आज धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन समेत […]