काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले आजै प्रधानन्यायाधीश राणाले वार्ताका लागि अपिल गरेपछि उहाँलाई विश्वास गर्न नसकिने भन्नै टिप्पणी गर्नु भएको छ । उहाँले आज धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन समेत […]