काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। यसअघि पार्टीमा दलितलाई १५ प्रतिशत आरक्षण दिनुपर्ने आवाज उठेको थियो। त्यसको जवाफमा प्रचण्डले जनसंख्याका आधारमा अहिलेको अवस्थामा कसैलाई पनि आरक्षण दिन नसकिने […]