भूकम्प स्मरण : भुल्न नसकेको त्यो दिन

काठमाडौँ- विक्रम सम्वत् २०७२ सालको वैशाख १२ गते भुल्न नसकिने दिन हो । त्यो दिन मेरो लागि मात्र नभई धेरैका लागि भुल्न कठिन दिन हुनसक्छ । किनकी त्यो दिन नेपालले सामना गरेको महाभूकम्पको कति यादहरू ताजै हुन् सक्छन्। त्यो अगाडि कहिले भूकम्पको महसुस भएको थिएन। सम्भवत मेरो जीवनको पहिलो भोगाइ त्यही थियो । वैशाख १२ […]

सम्बन्धित सामग्री

चन्द्र भण्डारीको प्रश्न : हामी चुक्दै त छैनौं ?

काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राज्यले अभिभावक बनेर आफ्नो उपस्थिति देखाउन नसकेको गुनासो पोखेका छन् । उनले नेपालले विगतमा ठूला ठूला समस्याको समाधान गरेको इतिहास रहेको पनि स्मरण गराएका छन् । अहिले भूकम्प पीडित जनताले साथ र सहयोग खोजेको उल्लेख गर्दै तर […]

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छन्।गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जाने गरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए पनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्