जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनको मानार्थ पद खोसियो

मस्को । युक्रेन र रुसबीचको युद्ध चौँथो दिनमा पुग्दा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्नो महत्वपूर्ण समर्थक तथा मानार्थ अध्यक्ष एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मानार्थ पदवी खोसेको छ । आइतबार बिहान एक विज्ञप्तिमार्फत आईजेएफले युक्रेनमाथि आक्रमण गरेकै कारण पुटिनको पदवी खोसेको हो । विज्ञप्तिमा लेखिएको छ,"युक्रेनमा हाल जारी रहेको युद्धको सिलसिलामा अन्तर्राष्ट्रिय जुडो...

सम्बन्धित सामग्री

मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक

नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।

एन्जेला बासेटसहित चार फिल्मकर्मीलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिने

काठमाडौं । हलिउड फिल्मकर्मीहरु एन्जेला बासेट, मेल ब्रुक्स र क्यारोल लिटलटनले मानार्थ ओस्कार अवार्ड प्राप्त गर्ने भएका छन् । यस वर्षको गभर्नर्स अवार्डमा उनीहरुलाई अवार्ड प्रदान गर्न लागिएको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । साथै, सनडान्स इन्स्टिच्युटका मिसेल सेटरले जीन हर्शोल्ट मानवीय पुरस्कार प्राप्त गर्नेछन् । आगामी नोभेम्बर १८ मा […]

भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरू सम्मानित

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी समेत रहेका प्रधान सेनापति प्रभुराम शर्माले वीरता पुरस्कार गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरूमा सौर्य चक्र […]

डा. बिरवंश प्राधानाध्यापक पदबाट राजिनामा दिएर आए राजनितीमा

सर्लाही । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा.बीरवंश बैठाले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् । मलंगवास्थित कुशुम पार्टी प्यालेशमा पत्रकार सम्मेलन गर्दैृ डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय […] The post डा. बिरवंश प्राधानाध्यापक पदबाट राजिनामा दिएर आए राजनितीमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

किन नेपाल आउँदैछन् भारतीय सेनापति पाण्डे

काठमाडौं, १४ भाद्र । भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा प्राप्त गर्नेछन् । नेपाली सेना र भारतीय सेनाका प्रमुखहरु एक अर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा रहँदै आएको छ । यसअघि प्रधानसेनापतिका […]

अर्याल अमेरिकामा मानार्थ विद्यावारिधि प्राप्त गर्ने पहिलो नेपाली

विजय थापा, स्यानफ्रान्सिस्को । लामो समयदेखि घरखरिद बिक्री (रियल स्टेट) ब्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्याललाई क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ । ब्यवसायी अर्यालले घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो उपाधी दिइएको विश्वविद्यालयले जनाएको छ । हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई …

पाण्डेलाई मानार्थ पीएचडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ । संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको […]

कोरियाले दियो शिवाकोटीलाई मानार्थ कोरियाली नागरिकको सम्मान

दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गर्नुभएको हो । महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत …

'मानार्थ'को सैन्य कूटनीति : भारतले आफूअनुकूल प्रयोग गर्दा नेपाली सेना किन पछि ?

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको ४ दिने औपचारिक भ्रमण सकेर यही कात्तिक २६ गते नेपाल फर्किएका छन् ।  नेपाल र भारतका सेनाले एकअर्काका सेनाध्यक्षलाई मानार्थ सेनापतिको उपाधि दिने परम्पराअनुसार शर्माले कात्तिक २४ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको उपाधि प्राप्त गरे । करीब १४ लाख भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न राष्ट्रपति कोविन्दले विशेष समारोहका बीच शर्मालाई प्रदान गरेका थिए । यो परम्परा सन् १९५० देखि नै चलिआएको छ । भारतबाट मानार्थ महारथीको उपाधि पाउने शर्...

‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि

बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन् । तस्बिरमा उनले सम्मान लिदै गरेको देख्न सकिन्छ । तस्विरका पोष्ट गर्दै उनले ‘ग्लोबल पिसका लागि अमेरिकन युनिभर्सिटी युएसएद्धारा मानार्थ डाक्टरको उपाधि प्राप्त भयो ।