किन नेपाल आउँदैछन् भारतीय सेनापति पाण्डे

काठमाडौं, १४ भाद्र । भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा प्राप्त गर्नेछन् । नेपाली सेना र भारतीय सेनाका प्रमुखहरु एक अर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा रहँदै आएको छ । यसअघि प्रधानसेनापतिका […]

सम्बन्धित सामग्री

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाण्डाै - भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ । संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्...

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज आइतबार नेपाल आउँदै हुुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उहाँ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण, स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया र मध्य […]

भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् ।राष्ट

भारतीय स्थल सेनाध्यक्ष जनरल पांडे आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका हुन्।...

भारतीय स्थल सेना प्रमुख पांडे आज नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेव

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाण्डाै - भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मा...

भारतीय स्थल सेनाध्यक्ष पाण्डे भदौ १९ मा नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ। भदौ...

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

काठमाडाैँ- भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेकाे नेपाली सेनाले जनाएको छ। भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली […]

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ। भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका…

भारतीय सेनाध्यक्ष पाण्डे नेपाल आउँदै, यस्ता छन् भेटघाटका कार्यक्रम

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख)सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पाण्डेले […]