डा. बिरवंश प्राधानाध्यापक पदबाट राजिनामा दिएर आए राजनितीमा

सर्लाही । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा.बीरवंश बैठाले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् । मलंगवास्थित कुशुम पार्टी प्यालेशमा पत्रकार सम्मेलन गर्दैृ डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय […] The post डा. बिरवंश प्राधानाध्यापक पदबाट राजिनामा दिएर आए राजनितीमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.