कोरियाले दियो शिवाकोटीलाई मानार्थ कोरियाली नागरिकको सम्मान

दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गर्नुभएको हो । महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत …

सम्बन्धित सामग्री

सामाजिक चलचित्र ‘चरित्र’को विशेष प्रदर्शनी

काठमाडौं- निर्माता श्याम कार्की र कपिल कार्कीको निर्देशन रहेको सामाजिक चलचित्र “चरित्र” को काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित बिरेन्द्र चोकमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्कीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ख्याति प्राप्त दर्जनौं कलाकारहरुलाई मेयर कार्की र निर्माता श्याम कार्कीले सम्मान गरेका थिए […]

आफ्नै चित्र चोर्ने चित्रकार

फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो। सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए। उन...

आफ्नै चित्र चोर्ने चित्रकार

फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो। सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए। उन...

बुद्ध एयरको नमुना जहाज बनाएर उडाएका अभयलाई बुद्धले दियो १ लाख

१८ जेठ, काठमाडौं । बुद्ध एयरको नमुना जहाज बनाएर उडाएका अभय परियारलाई बुद्ध एयरले नगदसहित सम्मान गरेको छ । १८ वर्ष उमेरका उनले भर्खरै एसईई पास गरेका हुन् । अभयलाई बुद्ध एयरका कर्मचारीले चितवनस्थित उनको निवासमै पुगेर सम्मान पत्र र १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, ‘उनलाई उचाइदेखि […]

त्रिविले दियो कर्मचारीलाई दीर्घ सेवा पदक

२८ कात्तिक, काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयले शिक्षक तथा कर्मचारीलाई आइतबार दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । त्रिभुवन विश्‍वविद्यालयले निरन्तर २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुर्‍याएका शिक्षक, कर्मचारीलाई मेडल तथा प्रमाणपत्रले सम्‍मान गरेको हो । गत वर्ष र यसवर्षका १ सय दुई जना प्राध्यापक र ९८ जना कर्मचारी गरी २ सय शिक्षक तथा […]

सरकारी जागिरले दियो मुसहर युवकलाई सम्मान

२६ असोज, वीरगञ्ज । राजकुमार सदा सप्तरीको सुरुङगा नगरपालिका–७ का बासिन्दा हुन् । उनी बाराको आदर्श कोतवाल गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । उनले यहाँ जागिर गरेको डेढ वर्ष भयो । नेपालमै मुसहर जातिबाट सरकारी सेवामा स्थायी कम्प्युटर अपरेटर बनेका राजकुमारबाहेक अर्को व्यक्ति भेटिएको छैन । सरकारी जागिर खाएपछि समुदायमा राजकुमारलाई हेर्ने दृष्टिकोण नै […]

चीनले दियो तालिबानलाई मान्यता

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि चीनले त्यसलाई मान्यता दिएको छ ।  सरकारका तर्फबाट आधिकारिक रूपमा लिखित वक्तव्य जारी गरेर मान्यता नदिइएको भए पनि चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले चीन अफगान जनताको अधिकारको सम्मान गर्छ भनिन् ।  तालिबानले सबै पक्षसँग सम्झौता गर्ने तथा समावेशी इस्लामिक सरकार बनाउने आशा गर्दै चीनले अफगान नागरिक तथा विदेशी मिसनहरूको सुरक्षाको सुनिश्चितता गर्न तालिबानलाई आग्रह गरेको छ ।  चीन र रुसका दूतावासहरू काबुलमा अहिले पनि सञ्चालनमा रहेका छन् ।  ...

विवादित रजतपटले पल शाहलाई दियो 'रियल हिरो अफ दि इयर' उपाधि

काठमाडौं : अभिनेता पल शाह 'रियल हिरो अफ दि इयर' घोषित भएका छन्। ‘रजतपट कोसेली अभियान’ले उक्त उपाधिबाट सम्मान गरेको हो। ज्यानको बाजि राखेर सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै हिजो मंगलवार पललाई सम्मानित गरिएको हो। महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु भएको थियो।…

कप्तान अरुणालाई पोखरामा सम्मान, प्रदेश सरकारले दियो १ लाख

पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । पुस २८ गते आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको अवार्डका साथै टिम अफ दि इअरको अवार्ड जितेकी अरुणालाई शनिबार पोखरामा नगदसहित सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारले अरुणालाई नगद १ लाद प्रोत्साहन स्वरुप प्रदान गरेको हो । गण्डकी प्रदेश सामाजिक […]